‘मायाका रंगहरु’ मा अभिनेता मनिषको इन्ट्री

काठमाडौँ । केवल तामाङको निर्देशनमा बन्न लागेको फिल्म ‘मायाका रंगहरु’ मा ‘प्रेमगीत ३’ का अभिनेता मनिष राउतको इन्ट्री भएको छ । पल शाहको मुख्य भूमिका रहने यस फिल्ममा मनिष भिलेनको भूमिकामा रहेने बताइएको छ । ‘प्रेमगीत ३’मा पनि उनी नकारात्मक भूमिकामा नै थिए । यो उनको डेब्यु फिल्म थियो । फिल्ममा अभिनेता पल शाहसहित सुनिल … Continue reading ‘मायाका रंगहरु’ मा अभिनेता मनिषको इन्ट्री